Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

जेनजी आन्दोलनपछि शान्ति सुरक्षा...

काठमाडौँ,२७ कातिक । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनसँगै प्रभावित भएको शान्ति सुरक्षा हाल...

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

जेन–जी अभियन्ता डा. निकोलस भुसालसहित तीन जना पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२३ असोज  । जेन–जी आन्दोलनका माग सम्बोधन नभएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्ने प्रयास गर्दा डा। निकोलस भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आन्दोलनको एक महिनापछि पनि सरकारले माग पूरा नगरेको भन्दै असन्तुष्टि जनाउन भुसालको समूह भेला भएको थियो। तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डला र आसपासका क्षेत्रमा धर्ना, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको सूचना पहिल्यै जारी गरिसकेको थियो।

प्रहरीले निषेधित क्षेत्रमा हुलबन्द भएर उभिन वा प्रदर्शन गर्न दिने छैन भन्ने चेतावनीसहित बाक्लो परिचालन गरेको थियो। सोही क्रममा प्रदर्शनको प्रयास गर्दा डा। भुसालसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

- Advertisement -

जेन–जी आन्दोलनका अगुवाहरूको पक्राउपछि यस समूहको भविष्य रणनीति र आन्दोलनको दिशा के हुने भन्ने प्रश्न उठेको छ।

ताजा समाचार

थप समाचार