यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

spot_img

काठमाडौं,२६ असाेज । आईसीसी टी(२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।

ओमानको अल अमारेत ग्राण्डमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

खेल नेपाली समयअनुसार सवा ४ बजे सुरु हुनेछ । युएईविरुद्ध खेल्ने नेपालको टोलीमा यसअघिकै खेलाडी सहभागी छन्।

पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै युएई विरुद्ध मैदान उत्रने छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय