Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

महिला एकदिवसीय विश्वकपमा आज अस्ट्रेलिया र बङ्गलादेश भिड्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,३० असोज । आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र बङ्गलादेश खेल्दैछन् । यो खेल दिउँसो सवा ३ बजे विशाखापटनममा शुरू हुनेछ । अस्ट्रेलिया ४ खेलमा ७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

बङ्गलादेश ४ खेलमा २ अङ्कसहित छैटौं स्थानमा छ । महिला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म चार पटक भेट भएकोमा सबै खेल अस्ट्रेलियाले जितेको छ । यस्तै एकदिवसीय विश्वकपमा यी दुई टोलीबीच एक पटक भेट भएकोमा अस्ट्रेलिया विजयी भएको छ ।

ताजा समाचार

थप समाचार