Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

धनगढी–काठमाडौं उड्ने श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल, १५ कात्तिक । धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको फ्लाइट नम्बर २२२ हाइड्रोलिक फेलियरको कारण भैरहवा (गौतमबुद्ध) विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। विमानमा रहेका सबै ८२ जना यात्रु र चालक दल सकुशल रहेका छन्।

विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार, हाइड्रोलिक समस्याका कारण विमान रनवेबाट सामान्य रुपमा गुड्न सकेन। ल्यान्डिङको क्रममा अगाडिको गियर नखुल्दा विमान धानमार्गमा रोकिएको थियो, तर साढे १२ बजे गियर खुलेपछि विमानलाई ट्रमिनल पार्किङमा सुरक्षित राखिएको छ।

अवतरणका कारण करिब ४० मिनेट अन्य उडानहरू प्रभावित भए पनि अहिले सामान्य उडान–उतरान सञ्चालनमा फर्किसकेको छ। यात्रुहरूलाई काठमाडौं पुग्न अर्को विमानको व्यवस्था भइरहेको छ।

ताजा समाचार

थप समाचार