नेपाली पुरुष क्रिकेट टोलीको टी–२० विश्वकप बिदाइ

spot_img

काठमाडौं, ३ माघ – आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गर्दै टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको हो। नेपाली टोली आइतबार प्रस्थान गर्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय