spot_img

पुरै देशभर एकैदिन फागुन २१ मै चुनाव हुने : प्रधानमन्त्री कार्की

spot_img
spot_img

काठमाडौँ,२९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले देशका हिमाली जिल्लामा पनि फागुन २१ गते स्थानीय चुनाव हुने निश्चित भएको जानकारी दिइन्।

बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, “पुरै देशभर एकैदिन, फागुन २१ मा चुनाव सम्भव छ। हामीले मौसमको अवस्था पनि अध्ययन गरिरहेका छौं, पूर्ण रूपमा सम्भव छ।”

प्रधानमन्त्री कार्की सोलुखुम्बुमा हिमाली जिल्लामा निर्वाचनको तयारी र अवस्था बुझ्न पुगेकी हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय