इटलीविरुद्ध नेपालले ब्याटिङ सुरु गर्दै

spot_img

काठमाडौं,२९ माघ । टी–२० विश्वकप अन्तर्गत आज नेपालले इटलीसँग मुम्बईको वानखेडे मैदानमा खेलिरहेको छ। टस जितेर इटलीले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।

नेपालले प्लेइङ ११ मा एउटा परिवर्तन गर्दै शेर मल्लको स्थानमा ललित राजवंशीलाई अवसर दिएको छ। खेल केहीबेरमै सुरु हुने भएकोले सबैको ध्यान खेलमा केन्द्रित छ।

spot_img

ताजा अपडेट

लोकप्रिय