spot_img

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवारहरू

spot_img
spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा–४ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।

नेपाली कांग्रेसबाट रमेश रिजाल 

नेकपा एमालेबाट जालिम मियाँ मंसुरी 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट जयप्रकाश थारु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टेकबहादुर शाक्य

जसपा पार्टीले पर्सा क्षेत्र–४ बाट कृपा सिन्धु चौधरी

लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी पर्सा–४ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

को हुन् पर्सा–४ का उम्मेदवार रमेश रिजाल ?

काे हुन पर्सा–४ का उम्मेदवार जालिम मियाँ मन्सुरी ?

पर्सा–४ का उम्मेदवार जयप्रकाश थारू काे हुन ?

काे हुन पर्सा–४ का उम्मेदवार कृपासिन्धु प्रसाद चौधरी ?

काे हुन पर्सा–४ का उम्मेदवार टेकबहादुर शाक्य ?

 

spot_img

ताजा अपडेट

लोकप्रिय