spot_img

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन धनुषा क्षेत्र नम्बर १ का उम्मेदवारहरू

spot_img
spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धनुषा–१ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।

नेकपा एमालेबाट  रामचन्द्र मंडल

नेपाली कांग्रेसबाट रामपलटन साह

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मातृकाप्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट किशोरी साह कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट  मनोज मल्ल ठकुरी

लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी धनुषा–१ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

काे हुन धनुषा–१ का उम्मेदवार रामपलटन साह ?

काे हुन धनुषा–१ का उम्मेदवार रामचन्द्र मंडल

धनुषा–१ का उम्मेदवार मातृकाप्रसाद यादव काे हुन ?

काे हुन धनुषा–१ का उम्मेदवार किशोरी साह कमल ?

काे हुन धनुषा–१ का उम्मेदवार मनोज मल्ल ठकुरी ?

spot_img

ताजा अपडेट

लोकप्रिय