spot_img

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन

spot_img
spot_img

काठमाडौँ,१५ जेठ । सरकारले देशकै प्रमुख पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा विस्तारका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

सरकारले राष्ट्रिय यातायात सञ्जाललाई सुदृढ बनाउँदै आर्थिक गतिविधि विस्तार र क्षेत्रीय विकासलाई गति दिन यो बजेट विनियोजन गरिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय