spot_img

निजगढ विमानस्थल निर्माणलाई प्राथमिकता, ६ महिनाभित्र मोडालिटी टुंग्याइने

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई आगामी आर्थिक वर्षको बजेटमा उच्च प्राथमिकता दिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्दै विमानस्थल निर्माणको मोडालिटी आगामी ६ महिनाभित्र टुंग्याइने घोषणा गरेका हुन्। सरकारले दीर्घकालीन हवाई पूर्वाधार विकासका लागि निजगढ परियोजनालाई रणनीतिक रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय