spot_img

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको विकास र प्रवर्द्धन गर्न ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय संसदमा बजेट प्रस्तुत गर्दै उक्त रकम खेलकुद क्षेत्रका लागि छुट्याइएको जानकारी दिएका हुन्।

सरकारले खेल पूर्वाधार विस्तार, खेलाडीको क्षमता विकास तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता बढाउने उद्देश्यले बजेट विनियोजन गरिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय