spot_img

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय संसदमा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

सरकारले भौतिक पूर्वाधार तथा शहरी विकास क्षेत्रका लागि २ खर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेको छ, जुन शिक्षा क्षेत्रको तुलनामा केही बढी हो।

बजेटले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकास, गुणस्तर सुधार र पहुँच विस्तारमा ध्यान दिने लक्ष्य लिएको सरकारको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय