spot_img

राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको घोषणा

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त निर्णय सार्वजनिक गरेका हुन्।

सरकारले संस्थागत सुधार र पारदर्शिता बढाउने उद्देश्यसहित यी दुवै संस्थामा रहेको सरकारी स्वामित्वको सेयर क्रमशः सर्वसाधारणमा वितरण गर्ने जनाएको छ। यस निर्णयसँगै दुवै संस्थाको व्यवस्थापन सुधार गर्दै पूँजी बजार विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय