spot_img

सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट, सडक बालबालिकामुक्त बनाउने लक्ष्य

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षा क्षेत्रमा १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय संसदमा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

सरकारले सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाललाई सडक बालबालिकामुक्त बनाउने लक्ष्य अघि सारेको छ। साथै, सामाजिक विकृति अन्त्यका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक रूपमा काम गर्ने नीति लिइएको छ।

यसअन्तर्गत बाल सुधार गृहहरूको अवस्था सुधार गर्ने तथा बालबालिकाको संरक्षण र पुनर्स्थापनामा जोड दिने सरकारको योजना रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय