spot_img

तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने सरकारको लक्ष्य

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले आगामी तीन वर्षभित्र ९० प्रतिशत नेपाली नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य लिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक रूपमा पुनर्संरचना गरिने जानकारी दिएका हुन्।

सरकारले हाल छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम तथा स्वास्थ्यसम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी प्रणाली लागू गर्ने योजना अघि सारेको छ। यस व्यवस्थाबाट स्वास्थ्य बीमाको पहुँच विस्तार भई नागरिकको व्यक्तिगत उपचार खर्चमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको सरकारको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय