काभ्रेपलाञ्चोक,१४ वैशाख । रोशी खोलामा आएको बाढीका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सोमबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ।
शनिबार साँझ आएको बाढीले सडकका विभिन्न...
वीरगन्ज,१४ वैशाख । पर्साको छिपहरमाई गाउँपालिकामा करारका कर्मचारीहरूले सात महिनादेखि तलब नपाएको भन्दै कार्यालयमा धर्ना दिएका छन्। करिब ५० जना कर्मचारीले गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत...
वीरगन्ज,१४ वैशाख । वीरगन्जमा मुख्य कार्यालय रहेको स्काइलाइन इन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि २० प्रतिशत शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ। कम्पनीको विशेष साधारण...
जनकपुर,१४ वैशाख । चुरे तथा वनजङ्गल संरक्षण अभियानले रौतहट डिभिजन वन कार्यालयमा देखिएको अनियमितताबारे हस्तक्षेप गर्न आग्रह गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई खुला...
काठमाडौं,१४ वैशाख । विद्यार्थी संगठन खारेजीको निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठनले आज पाटन संयुक्त क्याम्पसमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले शङ्खघोष र शान्ति स्वस्तिवाचन गर्दै सरकारको...
काठमाडौ,१४ वैशाख । सशस्त्र प्रहरी बल नेपालको १३औँ महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हाल अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई...
तनहुँ,१४ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल ले तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गरेका छन्। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य...
सप्तरी,१४ वैशाख । सप्तरीको राजविराज नगरपालिका–६ मा आइतबार राति भएको आगलागीबाट करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
प्रहरीका अनुसार स्थानीय...
बीरगन्ज,१४ वैशाख । अपहरण र कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
बीरगन्ज महानगरपालिका–२४ रामगढवाबाट पक्राउ पर्ने...