देश

गीत–सङ्गीतले राष्ट्रिय एकता र भ्रातृत्व मजबुत बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ,२५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले गीत–सङ्गीतले राष्ट्रिय एकता, भ्रातृत्व र सामाजिक सद्भाव बलियो...

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानकाे शिलान्यास

तनहुँ,१४ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल ले तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गरेका छन्। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य...

सप्तरीमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति

सप्तरी,१४ वैशाख । सप्तरीको राजविराज नगरपालिका–६ मा आइतबार राति भएको आगलागीबाट करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। प्रहरीका अनुसार स्थानीय...

२५ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी बीरगन्जबाट पक्राउ

बीरगन्ज,१४ वैशाख । अपहरण र कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। बीरगन्ज महानगरपालिका–२४ रामगढवाबाट पक्राउ पर्ने...

स्टोर किपरको भरमा नेपाल रेल्वे, व्यवस्थापन संकट र घाटा...

जनकपुर,१४ वैशाख । नेपालको एकमात्र रेल सेवा नेपाल रेल्वे कम्पनी अहिले नेतृत्वविहीन अवस्थाबाट सञ्चालन भइरहेको छ। सात महिनादेखि प्रबन्धक पद रिक्त हुँदा संस्थाको सम्पूर्ण...

बारामा हावाहुरी र असिनाले घर तथा अन्नबालीमा क्षति

बीरगन्ज,१४ वैशाख । बाराको कलैया उपमहानगरपालिका–१० नीलकण्ठवामा गए राति आएको हावाहुरीसहितको असिना पानीले स्थानीयवासीको घर तथा सम्पत्तिमा क्षति पुर्‍याएको छ। हावाहुरीका कारण स्थानीय युनिष मियाँ...

त्रिविको जग्गा फिर्ता अभियान तीव्र, क्यानसहित १८ संस्थालाई ३५...

काठमाडौं,१४ वैशाख । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गर्न विभिन्न संघ–संस्थालाई कडा निर्देशन दिएको छ। विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) सहित १८...

मुख्यमन्त्री फेरिँदा मधेसका जनमुखी योजना अलपत्र

वीरगन्ज,१४ वैशाख । मधेस प्रदेशमा पटक–पटक सरकार परिवर्तन हुँदा विकास योजना र जनमुखी कार्यक्रमहरू प्रभावित भएका छन्। २०७८ यता चार पटक मुख्यमन्त्री फेरिँदा ‘प्रदेश...

पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु

रौतहट,१४ वैशाख । रौतहटको दुर्गा भगवती गाउँपालिकामा पोखरीमा डुबेर ५ वर्षीय बालकको ज्यान गएको छ। प्रहरीका अनुसार पिपराटोलका गौरीशंकर साह कलवारका छोरा कृष साह कलवार...

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

सप्तरी,१४ वैशाख । सप्तरीको बोदेबर्साईन नगरपालिका–५ स्थित सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार...