देश

सुनसरीबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

सुनसरी,२५ वैशाख । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ...

वीरगंज महानगरलाई राष्ट्रिय राजमार्गमा सवारी कर उठाउन नपाउने उच्च...

वीरगंज, ११ वैशाख । वीरगंज महानगरपालिकाले राष्ट्रिय राजमार्गमा उठाउँदै आएको पटके सवारी कर अब उठाउन नपाउने भएको छ। वीरगंजस्थित उच्च अदालतले उक्त कर संकलन...

वास्तविक सुकुमवासीलाई जग्गा वितरण गरिने, अतिक्रमणकारी छुट्याइने : प्रधानमन्त्री...

काठमाडौं,११ वैशाख -  प्रधानमन्त्री बालेन्द्र शाहले देशभर रहेका लाखौँ सुकुमवासीमध्ये वास्तविक पीडित र अतिक्रमणकारीलाई छुट्याएर अघि बढ्ने बताएका छन्। सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली...

सडक विस्तारविरुद्ध वीरगञ्जमा प्रदर्शन, प्रभावित घरधनीद्वारा मुआब्जा माग

वीरगञ्ज, ११ बैशाख - वीरगञ्ज मुख्य सडकमा रहेका संरचनामाथि डोजर चलाएर भत्काइएपछि प्रभावित घरधनी तथा व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन्। हजारौँको संख्यामा जम्मा भएका...

इजरायलमा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख सहयोग...

काठमाडौं,११ वैशाख । विपिन जोशी को परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई...

आचारसंहिता उल्लंघन र मिथ्या सामग्री बढ्दो, प्रेस काउन्सिलको कडा...

काठमाडौं,११ वैशाख  । प्रेस काउन्सिल नेपाल ले सञ्चार माध्यममा पत्रकार आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। काउन्सिलले शुक्रबार जारी गरेको...

एटीएम तोडफोड र लुटपाटमा संलग्न युवक पक्राउ

काठमाडौं,११ वैशाख । एटीएम तोडफोड र लुटपाट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका–८ का २१ वर्षीय सविन नेपाली...

विस्कोको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान

बीरगन्ज,११ वैशाख । बीरगन्ज बचत तथा ऋण सहकारी संस्था (विस्को) को २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्। शुक्रबार सम्पन्न कार्यक्रममा...

विपन्न परिवारको विवाहमा कानु युथ बीरगन्जको साथ

बीरगन्ज,११ वैशाख । आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्दै कानु युथ बीरगन्जले बाराको कलैया उपमहानगरपालिका–३ भवानीपुरमा एक परिवारलाई छोरीको विवाहका लागि खाद्यान्न सहयोग गरेको...

पर्सामा भत्काइएका जोखिमपूर्ण घर-टहरामा व्यापार नगर्न प्रशासनको निर्देशन

बारा,११ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले जोखिमपूर्ण घर टहरामा व्यापार सञ्चालन नगर्न आग्रह गरेको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदप्रसाद पोखरेलले आज...