काठमाडौं,१० वैशाख । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल लाई पदमुक्त नगर्नुपर्ने कुनै आधार भए स्पष्ट कारण पेस गर्न सरकारलाई आदेश दिएको छ। योग्यता...
बीरगन्ज,१० वैशाख । बीरगन्जमा सञ्चालनमा रहेका मदरसाहरूमा प्रहरीले अनुगमन तथा निरीक्षण सुरु गरेको छ।
वडा प्रहरी कार्यालय बीरगन्जको टोलीले प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा बुधबार...
बीरगन्ज , १० वैशाख । बीरगन्ज महानगरपालिकाले मेनरोड विस्तारका क्रममा घर भत्किएपछि त्यसको मौका छोपेर भाडा बढाउने, अनधिकृत धरौटी माग्ने तथा व्यवसायीलाई दबाब दिने...
राैतहट,१० वैशाख । रौतहटको डिभिजन वन कार्यालयमा व्यापक अनियमितता, भ्रष्टाचार र वन दोहन भएको आरोप लगाउँदै छानबिनको माग गरिएको छ।
चुरे तथा वनजंगल संरक्षण अभियान,...
काठमाडौँ,१० वैशाख । सरकारले देशभरका सबै सरकारी निकायमा कार्यरत कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
सङ्घीय मामिला तथा सामान्य...
सिरहा,१० वैशाख । सिरहामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा भएको दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा...
बीरगन्ज,१० वैशाख । बाघलगायत वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ।
निकुञ्जसँग जोडिएका पर्सा, बारा र...
काठमाडाै,१० वैशाख । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ...
काठमाडौँ,१० वैशाख । पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु केवल एउटा व्यक्तिगत दुर्घटना होइन, यसले नेपालको स्वास्थ्य प्रणाली, सामाजिक सोच र नियमन संयन्त्रका गम्भीर...