देश

खाद्य व्यवस्था कम्पनीका महाप्रबन्धक रमेश आचार्यले दिए राजीनामा

काठमाडौँ,२६ वैशाख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक रमेश आचार्य ले पदबाट...

अमृत झा अझै रिहा भएनन्, प्रक्रिया जारी

काठमाडौं, ०८ वैशाख । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया अझै जारी रहेको छ। स्थानीय अदालतबाट रिहाइको आदेश आएपछि प्रक्रिया अघि...

प्रहरी हिरासतमा युवकको मृत्यु, अन्तरजातीय विवाहपछि पक्राउ परे

रामेछाप,०८ वैशाख । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको छ। उनी खुर्कोट स्थित प्रहरी हिरासतमा रहेका थिए। प्रहरीका अनुसार...

बिहीबारसम्म ‘हिट वेभ’को सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं,०८ वैशाख । मौसम पूर्वानुमान महाशाखाले आगामी बिहीबार (वैशाख १०) सम्म देशका विभिन्न क्षेत्रमा तातो दिन तथा ‘हिट वेभ’ (तातो लहर) को सम्भावना रहेको...

पर्सामा ६ केजी गाँजासहित चार भारतीय नागरिक पक्राउ

बीरगन्ज,०८ वैशाख । पर्सा प्रहरीले ६ केजीभन्दा बढी गाँजा जस्तो देखिने लागूऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू भारतको बिहार राज्य अन्तर्गत...

ग्रिन सिटीको पहलमा उखेलिएका रुखहरू बिपी उद्यानमा रोपियो

वीरगन्ज,०८ वैशाख । वीरगन्जकाे मेनरोड विस्तारका क्रममा सडक छेउ र फुटपाथबाट उखेलिएका रुख तथा बिरुवाहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गरी पुनः रोपिएको छ। उखेलिएका ती...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

वीरगन्ज,०८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन आगामी जेठ ४ गतेसम्म दैनिक करिब ७ घण्टा उडान तथा अवतरण बन्द...

नेपालमा न्युरोसर्जरीका अग्रणी डा. दिनेशनाथ गोंगलको निधन

काठमाडौं,०८ वैशाख । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने अग्रणी चिकित्सक डा. दिनेशनाथ गंगोल को निधन भएको छ। ९२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौंस्थित आफ्नै...

बारम्बार विवाद आउँदा गृहमन्त्रीले राजीनामा दिनुपर्ने हर्क साम्पाङको सुझाव

काठमाडौं,०८ वैशाख । हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। मंगलबार सिंहदरबार मा सञ्चारकर्मीसँग कुरा...

सप्तरीमा १० लाखभन्दा बढीका भन्सार छलीका कपडा बरामद

सप्तरी, ०८ वैशाख । सशस्त्र प्रहरी बल नेपाल ले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ। सोमबार हनुमाननगर कंकालिनी नगरपालिका–१३...