देश

प्रधानन्यायाधीश सिफारिसप्रति मुख्यमन्त्री यादवको समर्थन

जनकपुर,२६ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले प्रधानमन्त्री बालेन शाह ले...

रास्वपाद्वारा रहबर अन्सारीलाई बनायाे उद्योग समिति सभापतिकाे उम्मेदवार

बीरगन्ज,०३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिका सभापतिहरूका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले उद्योग,...

बीरगन्जमा ‘गैरकानूनी सवारी कर’ रोक्न उद्योग वाणिज्य सङ्घको कडा...

बीरगन्ज,०३ वैशाख । बीरगन्ज उद्योग वाणिज्य सङ्घ ले स्थानीय तहबाट उठाइँदै आएको सवारी करलाई गैरकानूनी भन्दै तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ। संघले...

वीरगन्जमा मानवअधिकार अभिमुखीकरण सम्पन्न, सांसद सुशील शाह कानु सम्मानित

वीरगन्ज,०३ वैशाख । घडिअर्वा परिषदमा एमनेष्टी इन्टरनेशनल ग्रुप १६ को आयोजनामा एक दिने मानवअधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पर्सा क्षेत्र नं–२ बाट निर्वाचित...

श्रीमानकाे आक्रमणबाट खुट्टा गुमाएकी महिलालाई इन्सेकको आर्थिक सहयोग

वीरगन्ज,०३ वैशाख । श्रीमानकाे क्रूर आक्रमणबाट गम्भीर घाइते भई खुट्टा गुमाएकी हरिकला सहनी लाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग प्रदान गरेको...

मालपोत र कम्पनी रजिष्ट्रार कार्यालयबाट १८ बिचौलिया पक्राउ

काठमाडौँ,०३ वैशाख । सेवाग्राहीलाई हैरानी दिएर अवैध रूपमा रकम असुल्दै आएको आरोपमा विभिन्न सरकारी कार्यालयबाट १८ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं...

प्रमुख विवादले पर्यटन विकास कार्यालय ठप्प, तीन महिनादेखि तलब...

वीरगन्ज,०३ वैशाख । रौतहट र सर्लाही कार्यक्षेत्र समेट्ने पर्यटन विकास कार्यालय कार्यालय प्रमुखको विवादमा फस्दा तीन महिनादेखि कर्मचारीको तलब रोकिएको छ भने सेवा प्रवाह...

वीरगन्ज जेसीजद्वारा बाल सुधार गृहमा निःशुल्क दन्त शिविर, १०२...

वीरगन्ज,०३ वैशाख । वीरगन्ज जेसीजले “जेसीज सप्ताह” अन्तर्गत तेस्रो दिन बाल सुधार गृहमा निःशुल्क दन्त स्वास्थ्य शिविर आयोजना गरेको छ। वीरगन्ज–४ बिर्तास्थित बाल सुधार गृह...

सरकारी छाप किर्ते प्रकरणमा तीन जना पक्राउ

दाङ,०३ वैशाख । सरकारी छाप र कागजात किर्ते गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर–५ स्थित माछापुच्छ्रे...

निःशुल्क बेडको विवरण अब अनलाइनमा, स्वास्थ्य सेवा थप पारदर्शी...

काठमाडौँ,०३ बैशाख । नेपाल सरकारले अस्पताल सेवामा पारदर्शिता र पहुँच बढाउने उद्देश्यसहित देशभरका अस्पतालमा छुट्याइने १० प्रतिशत निःशुल्क बेडको विवरण अब अनलाइनमै उपलब्ध गराउने...