काठमाडौं,२८ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई शैक्षिक संस्थामा प्रतिबन्ध लगाउने वा खारेज गर्ने निर्णय अस्वीकार्य हुने निष्कर्ष निकालेको छ।
शनिबार पेरिसडाँडास्थित...
सप्तरी,२८ चैत । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा ग्यास लिकका कारण भएको आगलागीले एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार आगलागी धर्मदेव...
बारा,२८ चैत । बाराको विश्रामपुर गाउँपालिका–५ निवासी रामअशिष साह तेलीले प्रधानमन्त्री बालेन्द्र शाहको सफल कार्यकालको कामना गर्दै विश्वप्रसिद्ध गढीमाई मन्दिरमा ४८० वटा नारिवल चढाएका...
बीरगन्ज,२८ चैत । पर्साको बीरगन्ज महानगरपालिका–४ विर्ता बजारमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
स्वास्थ्य सेतु नेपालद्वारा आयोजित उक्त शिविरबाट १९८ जना स्थानीय...
बीरगन्ज,२८ चैत । पर्साको बीरगन्ज महानगरपालिका–६ मा महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित ४५ दिने ब्युटिसियन तालिम सुरु गरिएको छ।
फेसियल हाउस ब्युटिपार्लर तथा ट्रेनिङ सेन्टरको आयोजनामा...
काठमाडौं,२८ चैत । सरकारले आफ्ना विज्ञापन अब सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय गरेपछि निजी क्षेत्रका साना तथा मझौला सञ्चारमाध्यम गम्भीर आर्थिक संकटमा पर्ने...
काठमाडौं,२८ चैत । सरकारले लागू गरेको हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदाको निर्णयले सरकारी अस्पतालहरूको सेवा प्रवाहमा असर पार्न थालेपछि बिरामीहरू चिन्तित...
काठमाडौँ, २८ चैत । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल वा भुक्तानीको रसिद देखाउन नपर्ने स्पष्ट पारेको छ।
वैदेशिक रोजगार...
काठमाडौँ,२८ चैत । सरकारले सेवा प्रवाहलाई सहज र नागरिकमैत्री बनाउने उद्देश्यसहित ‘ई–पेन्सन प्रमाणीकरण प्रणाली’ लागू गरेको छ। यससँगै अब निवृत्तिभरण लिने सेवाग्राहीहरूले घरमै बसेर...