देश

महागढीमाईमा समुदाय र सरकारी वकीलबिच अन्तरक्रिया कार्यक्रम

बारा,२७ वैशाख । महागढीमाई नगरपालिका बरियारपुरमा समुदाय र सरकारी वकीलबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

अब प्रहरी उजुरीको प्रगति एसएमएसबाटै जानकारी पाइने

काठमाडौं,२५ चैत ।  प्रहरीमा दर्ता हुने उजुरी तथा गुनासोको प्रगति अब सेवाग्राहीले एसएमएसमार्फत पनि प्राप्त गर्न सक्ने भएका छन्। नेपाल प्रहरी ले एक सूचना जारी...

बीरगन्ज यातायात कार्यालय अगाडि लेखापढी व्यवसायीहरू आन्दोलित

बीरगन्ज,२५ चैत । बीरगन्जस्थित यातायात कार्यालय अगाडि रहेका लेखापढी व्यवसायीहरूले आक्रोश जनाउँदै आफ्नो व्यवसाय बन्द गरेका छन्। उनीहरूको विरोधको मुख्य कारण सरकारी कार्यालयबाट बिचौलियामाथि...

नागरिकता कीर्ते मुद्दाका फरार प्रतिवादी कलंकीबाट पक्राउ

काठमाडौं,२५ चैत । नागरिकता सम्बन्धी कसुर मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय...

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौं,२५ चैत ।  पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसममा व्यापक परिवर्तन आएको छ र पश्चिम नेपालबाट वर्षा सुरु भएको छ। जल तथा...

वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,२५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित वीर अस्पताल मा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार उनलाई ९३...

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

धनगढी,२५ चैत । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच भएको झडपमा पाँच जना घाइते भएका छन्। कञ्चनपुर कारागार मा बुधबार दिउँसो दुई समूहबीच विवाद चर्किएपछि झडप भएको हो। जिल्ला...

मन्त्रालयको निर्देशन अटेर: गैरकानुनी शुल्क फिर्ता गर्न निजी विद्यालयलाई...

काठमाडौं,२५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले केही संस्थागत (निजी) विद्यालयहरूले अझै पनि कानुनविपरीत शुल्क असुल गरिरहेको भन्दै त्यस्तो रकम तत्काल फिर्ता...

सडक सुरक्षा सुधार गर्न सरकारसँग सांसद मियाँको आग्रह

काठमाडौं,२५  चैत । राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद समिना मियाँ ले सडक दुर्घटनाबाट हुने मानवीय क्षति रोक्न तत्काल सुधारका कदम चाल्न सरकारसँग माग गरेकी...

बारा प्रहरीले विभिन्न मुद्दामा फरार ६ जना प्रतिवादी पक्राउ

बीरगन्ज,२५ चैत । विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा का अनुसार उनीहरूलाई खोजतलासका क्रममा लुकिछिपी...