Homeसमाचारराजनीति

राजनीति

‘३६ वर्षका प्रधानमन्त्री र ५० वर्षका अर्थमन्त्री देशका लागि ठूलो परिवर्तन’ : वाग्ले

काठमाडौं,२१ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको राजनीतिक नेतृत्वमा आएको पुस्तान्तरणलाई ऐतिहासिक परिवर्तनको...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ,०९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्। विवादित व्यापारी दीपक भट्टसँगको...

पराजित भएपछि आत्तिनेले जित हासिल गर्न सक्दैन : माधव...

काठमाडौँ,०९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पराजयपछि आत्तिने प्रवृत्तिले सफलताको बाटो अवरुद्ध हुने बताएका छन्। पार्टीको स्थापना दिवसका अवसरमा पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा...

सरकारले नागरिकका माग नसुने आवाज सशक्त बनाउँछौँ : गगन...

काठमाडौँ,०९ वैशाख । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जनसरोकारका विषयलाई बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा...

प्रलोपा त्याग्दै सुदन किरातीको राजीनामा घोषणा

काठमाडौँ,०९ वैशाख । सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्ण रूपमा अलग हुने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको साधारण सदस्यसमेत नरहने...

विद्यार्थी संगठन खारेज निर्णयविरुद्ध कांग्रेस नेता खड्काको आपत्ति

काठमाडौँ,०९ वैशाख ।  पूर्णबहादुर खड्काले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारी निर्णयको कडा विरोध गरेका छन्। मंगलबार जारी विज्ञप्तिमा उनले उक्त...

‘धक्का र चुनौतीलाई सामान्य ठान्ने छुट छैन’ : प्रदीप...

काठमाडौँ,०९ वैशाख । प्रदीप ज्ञवालीले नेपाली कम्युनिस्ट आन्दोलनले पछिल्लो समय गम्भीर चुनौतीहरू सामना गरिरहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस (७७औँ) को अवसरमा शुभकामना...

वाम शक्तिबीच एकता अपरिहार्य: प्रचण्ड

काठमाडौँ,०९ वैशाख ।  पुष्पकमल दाहाल प्रचण्ड (प्रचण्ड) ले शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच एकताबद्ध मोर्चा बनाउनुपर्ने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस...

गृहमन्त्रीको राजीनामा माग्दै एमाले

काठमाडौं,०८ वैशाख । नेकपा एमाले ले गृहमन्त्री सुधन गुरूङ को राजीनामा माग गरेको छ। एमालेले गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको पछिल्लो प्रकरणले गम्भीर आशंका मात्र नभई...

रविविरुद्धको मुद्दामा आउँदो बिहीबार सुनुवाइ

काठमाडौं,०८ वैशाख। रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाहरूमा आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आउँदो बिहीबार सर्वोच्च अदालत मा सुनुवाइ हुने...