spot_img

रविविरुद्धको मुद्दामा आउँदो बिहीबार सुनुवाइ

spot_img
spot_img

काठमाडौं,०८ वैशाख। रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाहरूमा आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आउँदो बिहीबार सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ।

यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले उक्त विवादलाई गम्भीर कानुनी प्रश्नसँग सम्बन्धित ठहर गर्दै पूर्ण इजलासमा पेश गर्नुपर्ने राय दिएको थियो। सोही कारण केही समयदेखि निवेदन नियमित पेशीमा समावेश भएको थिएन।

अब पूर्ण इजलासमा सुनुवाइ हुने भएपछि यस मुद्दाको कानुनी टुंगो लाग्ने प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय