Homeसमाचार

समाचार

वर्षाले जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा बन्द

काठमाडाै,२१ वैशाख । काभ्रेपलाञ्चोकमा लगातारको भारी वर्षासँगै जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी...

गण्डकदेखि मितेरीपुलसम्मकाे सडक विस्तारका लागि केन्द्रविन्दु निर्धारण सुरु

बीरगन्ज,१८ वैशाख । त्रिभुवन राजपथअन्तर्गत गण्डकचोकदेखि मितेरीपुलसम्मको सडक विस्तारका लागि केन्द्रविन्दु निर्धारण गर्ने काम सुरु गरिएको छ। सडक डिभिजन हेटौँडालेको नेतृत्वमा मालपोत तथा भूमिसुधार कार्यालय...

बहुमत भए पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको गगन थापा...

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि गलत सोचमा अल्मलिएको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय...

फेवातालमा डुबेर १० वर्षीय बालकको ज्यान गयो

पोखरा,१८ वैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ। पोखरा महानगरपालिका–१८ खपौदीका १० वर्षीय आरेस लामा आज बिहान तालमा पौडी खेल्ने...

नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सम्झौता, साउनदेखि सेवा सुरु हुने...

काठमाडौं,१८ वैशाख । लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ। सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक...

सिमरा विशेष आर्थिक क्षेत्रको ४९० बिघा जग्गा अतिक्रमणमा, हटाउने...

वीरगन्ज,१८ वैशाख । देशकै पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) सिमराको ठूलो हिस्सा वर्षौंदेखि अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार...

सय दिन नपुग्दै सरकार गलत दिशामा गएको माधव नेपालको...

काठमाडौँ,१८ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनविरोधी र मजदुरविरोधी नीतिहरू अवलम्बन गरेको आरोप लगाउँदै नसच्चिए कडा...

भारत–चीन समन्वयमा लिपुलेक मार्गबाट मानसरोवर यात्रा सुरु हुने घोषणा

काठमाडाैँ,१८ वैशाख । भारतले चीनसँगको समन्वयमा नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ मार्ग हुँदै सन् २०२६ का लागि कैलाश मानसरोवर यात्रा खुला गरेको...

अर्थतन्त्रमा जकडिएको ‘लुटतन्त्र’ अन्त्य गर्ने दिशामा सरकार अघि बढेको...

काठमाडौँ,१८ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा लामो समयदेखि जकडिएको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्नु वर्तमान सरकारको प्रमुख...

माधवनारायण नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

रौतहट,१८ वैशाख । रौतहटको माधवनारायण नगरपालिकाले स्थापनाको आठ वर्षपछि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ। नवनिर्मित भवनको उद्घाटन नगर प्रमुख वैजनाथप्रसाद यादवले गरेका...