Homeसमाचार

समाचार

वर्षाले जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा बन्द

काठमाडाै,२१ वैशाख । काभ्रेपलाञ्चोकमा लगातारको भारी वर्षासँगै जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी...

बुद्ध जयन्तीमा बालेनले दिए शान्ति र ज्ञानको सन्देश

बीरगन्ज,१८ वैशाख । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गौतम बुद्धको शान्ति, अहिंसा र ज्ञानको मार्गलाई आत्मसात् गर्दै अघि बढ्न सम्पूर्ण नेपालीलाई...

मधेश प्रदेशमा ५० बिचौलिया पक्राउ, प्रहरीको निगरानी तीव्र

बीरगन्ज,१८ वैशाख । नेपाल प्रहरीले पछिल्लो एक महिनामा देशभर सञ्चालन गरेको निगरानी तथा कारबाही अभियानअन्तर्गत सेवाग्राहीलाई झुक्याउने र अनावश्यक दुःख दिने ४ सय १७...

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णयप्रति कांग्रेसको आपत्ति

काठमाडौं,१७ वैशाख । सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलका नेता...

रौतहटको बाग्मतीमा अवैध ढंगले माछा मार्ने बढे

रौतहट, १७ वैशाख । चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती नदीमा पछिल्लो समय अवैध रूपमा विद्युतीय करेन्ट प्रयोग गरी माछा मार्ने क्रम तीव्र रूपमा बढेको छ।...

फोहरका कारण जनकपुरमा टिक्न सक्दैनन् पर्यटक

जनकपुर, १७ वैशाख । धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने जनकपुरधाममा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आउने गरे पनि उनीहरूको बसाइ निकै छोटो...

सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी

काठमाडौं,१७ वैशाख । रामचन्द्र पौडेल ले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले बिहीबार “सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३” जारी गरेका हुन्। राष्ट्रपति कार्यालयद्वारा जारी...

अब मालपोतमा धितो बन्धकी सेवा अनलाइनबाटै

काठमाडौं,१७ वैशाख  । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयमा अनलाइन धितो बन्धकी प्रणाली...

एमआरपी स्टिकर नभएका सामान रोकिएपछि रसुवामा भन्सार जाँचपास बन्द

रसुवा,१७ वैशाख  । चीनबाट आयात गरिएका वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नटाँसिएको पाइएपछि रसुवा भन्सार कार्यालय टिमुरेले जाँचपास प्रक्रिया अस्थायी रूपमा...

जन्मकैद सजाय पाएका व्यक्ति कारागारबाट भागेर फेरि हत्यामा संलग्न

काठमाडौं,१७ वैशाख । बलात्कारपछि हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका एक व्यक्ति कारागारबाट भागेर पुनः अर्को हत्यामा संलग्न भएको घटना सार्वजनिक भएको छ। सञ्जय विक लाई...