Homeसमाचार

समाचार

वर्षाले जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा बन्द

काठमाडाै,२१ वैशाख । काभ्रेपलाञ्चोकमा लगातारको भारी वर्षासँगै जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी...

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

काठमाडौँ,१७ वैशाख । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो चार वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। अमेरिका र इजरायलले इरानमा सैन्य आक्रमण सुरु गरेपछि उत्पन्न...

रविमाथिको मुद्दामा पूर्ण इजलासमा सुनुवाइ आज

काठमाडौँ,१७ वैशाख । रवि लामिछाने विरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। आरोपपत्र संशोधनसम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको...

कांग्रेसभित्रका भेलाहरू अनौठो रूपमा लिएका छैनौँ — विश्वप्रकाश शर्मा

काठमाडौं,१७ वैशाख । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र विभिन्न समूहले गरिरहेका भेलाहरूलाई स्वाभाविक प्रक्रिया भएको बताएका छन्। फरक विचार समूहहरू सक्रिय भइरहेका बेला...

बीरगन्ज नाकाबाट ९ महिनामा २६ अर्ब बढीका सवारीसाधन आयात

बीरगन्ज,१७ वैशाख ।  बीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु २६ अर्ब १३ करोड मूल्य बराबरका सवारीसाधन र तिनका पार्टपुर्जा...

रौतहटमा नहर अतिक्रमण हटाइँदै ४ सयसम्म घरटहरा हटाउने तयारी

रौतहट,१७ वैशाख । बागमती सिँचाइ आयोजना अन्तर्गत नहर क्षेत्र अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाउने प्रक्रिया सुरु गरिएको छ। आयोजनाले चैत २६...

बारामा मोटरसाइकल दुर्घटना पतिको मृत्यु, पत्नी घाइते

बारा, १७ वैशाख । बीरगन्ज–पथलैया सडकखण्डमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु...

जाँचपास प्रक्रियामा व्यवसायी सहभागी नभएपछि भन्सार प्रभावित

बीरगन्ज,१७ वैशाख । आयात–निर्यातसँग सम्बन्धित जाँचपास प्रक्रियामा उद्यमी–व्यवसायी सहभागी नहुँदा बीरगन्ज भन्सार कार्यालय सहित देशका विभिन्न भन्सार नाकाबाट राजस्व सङ्कलन प्रभावित भएको छ। भन्सार कार्यालयले...

मधेशसहित पहाडी र हिमाली क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

काठमाडौँ,१७ वैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखा ले आज देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी तथा...

कलैयामा स्मार्ट लाइसेन्स वितरण सुरु

बारा,१७ वैशाख । लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीका लागि यातायात व्यवस्था कार्यालय कलैया ले आजदेखि स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण सुरु गरेको...