Homeसमाचार

समाचार

बीरगन्ज चिनी कारखानाको ‘हत्या’ गरिएको हो, हत्याराहरू बजारमै घुमिरहेका छन् : सभापति अन्सारी

बीरगन्ज,२२ वैशाख । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर...

वीरगन्जको मेनरोडको केन्द्रविन्दु निर्धारण कार्य भोलिदेखि सुरु हुने

वीरगन्ज,१४ वैशाख । वीरगन्जको मुख्य सडक (त्रिभुवन राजपथ) विस्तार कार्यलाई अघि बढाउन सडकको आधिकारिक केन्द्रविन्दु निर्धारण गर्ने काम भोलि मंगलबारदेखि सुरु हुने भएको छ।...

नहरमा पानी छ, तर चैते धानप्रति किसानको रुचि घट्दो

काठमाडाै,१४ वैशाख । सिँचाइका लागि पर्याप्त पानी उपलब्ध हुँदाहुँदै पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण घट्दै गएको पाइएको छ। सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

पूर्वमन्त्री सञ्जय साहको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनः सुनुवाइ हुँदै

काठमाडौं,१४ वैशाख । पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध दायर भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनः सुनुवाइका लागि पेसी तोकिएको छ। न्यायाधीशद्वय बालकृष्ण ढकाल र श्रीकान्त...

वर्तमान सरकार पूर्ण रूपमा असफल भएको हर्क साम्पाङको दाबी

वीरगन्ज,१४ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले वर्तमान सरकारप्रति कडा असन्तुष्टि जनाउँदै यसलाई “पूर्ण रूपमा असफल” भएको...

मौलापुरका ‘फ्रि बिजुली–पानी’सहितका कार्यक्रमको भुक्तानी रोकियो

रौतहट,१४ वैशाख । रौतहटको मौलापुर नगरपालिकामा सञ्चालन हुँदै आएका ‘फ्रि बिजुली, फ्रि पानी’ तथा छोरीको विवाहमा नगद सहयोगजस्ता जनमुखी कार्यक्रमको भुक्तानी रोकिएको विषयले विवाद...

कांग्रेसमा आजै सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने तयारी

काठमाडौं,१४ वैशाख । नेपाली कांग्रेसले आज सोमबार संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन...

सिरहामा चट्याङ लागेर महिलाको मृत्यु, श्रीमान् घाइते

सिरहा,१४ वैशाख । सिरहाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्। मंगलबार राति करिब साढे...

वर्षाले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलान्चोक,१४ वैशाख । लगातारको वर्षाका कारण बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। शनिबारदेखि सुरु भएको वर्षाले सडकका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि आवागमन पूर्ण...

मालीका रक्षामन्त्री कामाराको आत्मघाती बम आक्रमणमा मृत्यु

काठमाडौं,१४ वैशाख । पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री साडियो कामारा को आत्मघाती ट्रक बम आक्रमणमा परी मृत्यु भएको छ। राजधानी बामाको नजिकै रहेको उनको...