Homeसमाचार

समाचार

विशेष खोज: भेरी अस्पतालको ‘अपरेशन लुट’— ५० लाखको खरिदमा ३५ लाख नाफा, कमिसनकै लागि १ करोडका औषधि कुहाइयो!

नेपालगञ्ज, बाँके। बाहिरबाट हेर्दा भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हजारौं गरिब बिरामीहरूको 'जीवनदायिनी'...

बाराको मधुवनमा अवैध साल काठसहित एक जना पक्राउ

बीरगन्ज,१३ वैशाख । बारा जिल्लाको मधुवन क्षेत्रमा गरिएको रात्री गस्तीका क्रममा अवैध साल काठसहित एक व्यक्ति पक्राउ परेका छन्। डिभिजन वन कार्यालय बाराअन्तर्गतको टोलीले...

मधेश प्रदेशका आठै जिल्लामा एकैसाथ वृहत् रक्तदान कार्यक्रम

जनकपुर,१३ वैशाख । “रक्तदान जीवनदान” भन्ने मूल नारासहित आज मधेश प्रदेशका आठै जिल्लामा एकैसाथ वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ। ब्लड फर नेपालको आयोजनामा सञ्चालन...

पर्सामा गुठीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर

बीरगन्ज,१३ वैशाख । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ मा गण्डक नहर छेउस्थित गुठीको अतिक्रमित करिब ५ बिघा जमिन खाली गराउने अभियान तीव्र रूपमा अघि...

वीरगन्जकाे गण्डक नहर अतिक्रमण हटाउन डोजर अभियान सुरु

वीरगन्ज,१३ वैशाख । वीरगन्जकाे गण्डक नहर क्षेत्रमा गरिएको अतिक्रमण हटाउन प्रशासनले डोजर अभियान सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आजदेखि नहर किनारामा...

२ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

बीरगन्ज,१३ वैशाख । नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य २ हजार ७ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला २ लाख ९९ हजार...

वैशाखमै एसइई नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

बीरगन्ज,१३ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख महिनाकै अन्तिम साताभित्र सार्वजनिक गर्ने लक्ष्यसहित अन्तिम चरणको तयारी...

निजगढ विमानस्थल क्षेत्र खाली गराउन सरकारलाई १० वर्षदेखि सकस

बारा,१३ वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रूपमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र पर्ने काँटगाउँमा मुआब्जा वितरण भएको एक दशक बितिसक्दा पनि जग्गा खाली गराउन...

कपिलवस्तुमा स्कार्पियो दुर्घटना, दुईको मृत्यु, तीन घाइते

बुटवल,१३ वैशाख । कपिलवस्तु मा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तु...

२४ घण्टामा २,४९२ सवारी चालक कारबाहीमा

काठमाडौँ,१३ वैशाख । उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ बढाइएको छ। पछिल्लो २४ घण्टामा मात्रै २,४९२ जना चालक कारबाहीमा परेका छन् भने...