Homeसमाचार

समाचार

चैत १२ अघि भएका राजनीतिक नियुक्ति स्वतः खारेज

काठमाडौं,२१ वैशाख । सरकारले जारी गरेको नयाँ अध्यादेशसँगै चैत १२ गतेअघि सार्वजनिक निकायमा नियुक्त...

बीरगन्जमा स्पा तथा मसाज सेन्टरमाथि निगरानी दुई स्थानमा नाबालिग...

बीरगन्ज,१९ वैशाख । बीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा सञ्चालन भइरहेका स्पा तथा मसाज सेन्टरहरूको अनुगमन अभियान सुरु गरेको छ। मसाज सेन्टरको आडमा अवाञ्छित गतिविधि भइरहेको...

२०५३ सालदेखिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौं, १९ वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लामो समयदेखि बाँकी रहेका अनियमित परीक्षा व्यवस्थापनलाई तीव्रता दिएको छ। परीक्षा नियन्त्रण कार्यालयले २०५३ सालदेखि छुटेका...

राजदूत नियुक्ति खुला विज्ञापनबाट गर्न नहुने भीम रावलको धारणा

काठमाडौं, १९ वैशाख । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले खुला विज्ञापनमार्फत राजदूत नियुक्त गर्ने सरकारी तयारीप्रति असहमति जनाएका छन्। रास्वपा नेतृत्वको सरकारले राजदूत...

सरकारका गलत कार्यविरुद्ध उत्रिन हर्क साम्पाङको आह्वान

काठमाडौं, १९ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो पार्टीलाई केवल राजनीतिक दल नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा अघि...

अम्बिका बस्नेतको रिहाइको माग गर्दै माइतीघरमा धर्ना

काठमाडौं, १९ वैशाख । नेकपा एमाले निकट महिला संगठनले एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित पक्राउ परेका महिलाहरूको रिहाइको माग गर्दै शनिबार माइतीघर...

सामाजिक सञ्जालको बढ्दो प्रभाव र नियमनको आवश्यकता

काठमाडाै,१९ वैशाख । विज्ञान र प्रविधिको तीव्र विकाससँगै विश्व डिजिटल युगमा तीव्र गतिमा अघि बढिरहेको छ। इन्टरनेट र सामाजिक सञ्जालले मानिसको दैनिकी सहज बनाएको...

आर्थिक सुधारको आधार डिजिटल प्रणाली र कानुनी परिवर्तन :...

काठमाडाै,१९ वैशाख ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि डिजिटल प्रविधि विस्तार, कानुनी सुधार र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताएका छन्। शनिबार आयोजित बाह्रखरी...

घटनाको २ दिनपछि रोल्पा दुर्घटनाप्रति रास्वपाको दुःख व्यक्त

रोल्पा,१९ वैशाख । रोल्पामा भएको दर्दनाक जीप दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ। घटनाको दुई दिनपछि पार्टीका प्रवक्ता मनिष झाले...

घोराहीमा भूमिहीन सुकुम्बासीको पक्षमा प्रदर्शन

दाङ,१९ वैशाख । दाङको घोराहीमा भूमिहीन सुकुम्बासीको पक्षमा काम गर्ने विभिन्न संगठनहरूले प्रदर्शन गरेका छन्। उनीहरूले सरकारको पछिल्लो सुकुम्बासी व्यवस्थापन तथा बस्ती हटाउने अभियानको...