रौतहट,०३ चैत । सोमबार राति आएको विनाशकारी हावाहुरीले रौतहटका किसानलाई ठूलो मार गरेको छ। करिब दुई घण्टा चल्ने तीव्र हावाहुरीले जिल्लाको उत्तरी भेगमा केरा र मकै बालीमा व्यापक क्षति पुर्याएको छ।
विशेषगरी चन्द्रपुर नगरपालिका–गैडाटार क्षेत्रमा लगाइएको व्यावसायिक केरा खेती हावाहुरीले उखेल्दा किसानहरू बिचल्लीमा परेका छन्। पाक्ने अवस्थामा रहेका केराका बोटहरू जरैदेखि उखेलिएका वा बीचैबाट भाँचिएका छन्। यसले सयौँ बिघामा फैलिएको केरा खेती नष्ट भई लाखौँको लगानी नष्ट भएको छ। स्थानीय किसान काजीमान माझीले भने, “पाक्न लागेको फसल भित्र्याउने सपना बुनेका हामी अहिले बारीमा ढलेका बोट हेरेर रुनु न हाँस्नुको अवस्थामा...
काठमाडौँ,२३ माघ । रौतहटमा चुनावी प्रचारका क्रममा प्रयोग गरिएको गाडीको ठक्करले ४ वर्षीया बालिका अलसा खातुनको निधन भएको घटनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्तब्ध...
रौतहट,१४ माघ । रौतहट जिल्लामा नक्कली भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरले...
रौतहट,१३ माघ । रौतहटको मौलापुर नगरपालिकामा हात्तीपाइले (फाइलेरिया) रोग उन्मूलनका लागि आम औषधि सेवन अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको छ। नगर प्रमुख रिना...
रौतहट,१२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट जिल्लामा ५४१ मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार...
रौतहट,११ माघ । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको विशाल फर्निचर मेला सञ्चालनमा आएको छ । श्रीपञ्चमीको अवसरमा शुक्रबारदेखि सुरु भएको यो...
रौतहट,०७ माघ । जिल्ला प्रशासन कार्यालय रौतहटले राजनीतिक गतिविधिका क्रममा सरकारी सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवद्वारा मंगलबार...