Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

डा. बाबुराम भट्टराईले भने– सरी बारपाक !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, वैशाख १२ । बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको ४ वर्ष भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा नयाँ घर निर्माण भएका छन् ।

भूकम्पमा परि ७१ हजार ५ घर भत्किएकोमा अहिलेसम्म ४९ हजार ७० घर बनिसकेका छन् । भूकम्प अघि ढुंगाको छानो र ढुंगाकै पर्खाल रहेको परम्परागत बस्ती बारपाकमा पुनर्निर्माण भएकामध्ये धेरैजसो आरसीसी पक्की घर बनेका छन् । बारपाकका बस्तीको रुप नै फेरिएको छ ।

सो क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्दै आएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई गोरखा भूकम्पको चार वर्ष पुग्दा खुशी र दुःखको अनुभूति एकसाथ भएको टिप्पणी गर्छन् ।

ताजा समाचार

थप समाचार