मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.7 C
Birgunj

अभिनेत्री स्वेता खड्काले भावुक हुँदै स्ट्याटस लेखिन् -‘मैले दोस्रोपटक मृत्युलाई जितेँ’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ‌ं । अभिनेत्री स्वेता खड्का एक्कासी बिरामी परेर उपचार गराएपछि आफूले दोस्रो जिन्दगी पाएको बताएकी छिन् । उनी फिल्म ‘हेलो जिन्दगी’ को छायांकनका लागि केही हप्ताअघि लण्डन गएकी थिइन् । लण्डनमा हुँदा उनको च्युँडो र तल्लो घाँटीमा एक्कासी समस्या देखिएको थियो ।

- Advertisement -

घाँटीमा बढी पीडा भएपछि उनले डाक्टरलाई चेक गराएकी थिइन् । स्वेताले सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै जिन्दगीले फेरि एकपटक खेल खेलेको बताएकी हुन् ।

यतिबेला उनको भारतको दिल्लीमा उपचार भइरहेको पनि उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । लण्डनबाट भारतको दिल्ली पुगेर द्रुत प्रक्रियामार्फत शल्यक्रिया गरेको उनले बताएकी छिन् ।

- Advertisement -

शल्यक्रियापछि भने उनको स्वास्थ्यमा सुधार आइसकेको छ ।

यस्तो छ उनको फेसबूक पोस्ट

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -