[ndc-today-date]
[ndc-today-date]

तीनकुने घटनामा घाइते रेबिकाका...

काठमाडाैं,०८ जेठ । तीनकुनेमा भएको राजतन्त्र पक्षधरको प्रदर्शनमा प्रहरीको गोलीबाट घाइते भएकी उदयपुरकी...

राजविराजकी कार्यवाहक नगरप्रमुख सुरक्षा...

जनकपुर,०८ जेठ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले आफू र कार्यालयको सुरक्षाका...

रौतहटका दलित छात्रालाई साइकल...

रौतहट,०८ जेठ ।  गरुडा नगरपालिकाले विद्यालयसम्मको दूरीका कारण पढाइ छोड्न वाध्य भइरहेका दलित...

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

प्रदेश २ को प्रदेश सभा बैठक फेरि स्थगित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम — आज बस्ने भनिएको प्रदेश २ को प्रदेश सभा बैठक स्थगित गरिएको छ । आगामी बैठक वैशाख २० गते ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

- Advertisement -

यसअघि वैशाख ११ गते बस्ने भनिएको बैठक १६ गतेका लागि सारिएको थियो । तर सत्तासीन संघीय समाजवादी फोरम नेपालको प्रदेश २ अधिवेशन जारी रहेका कारण यो बैठक पनि स्थगित गरिएको हो ।

प्रदेश २ मा तेस्रो अधिवेशन प्रारम्भ भएको एक महिना बितिसक्दा तीन वटा बैठक मात्र बस्न सकेको छ । प्रदेशसभामा छलफलका लागि ६ वटा विधेयक दर्ता भएको छ ।

- Advertisement -

आफ्नै प्रमुख जिल्ला अधिकारी राख्ने सम्बन्धमा तयार गरिएको विधेयक पनि छलफलका लागि प्रदेशसभामा दर्ता भइसकेको छ ।

प्रदेश लोकसेवासम्बन्धी, दुग्ध विकास बोर्ड, बालबालिकाको अधिकार, संघ संस्था दर्ता सम्बन्धी र स्वास्थ्य सेवासम्बन्धी विधेयक पनि छलफलका लागि दर्ता गरिएको छ । तर लामो समयदेखि बैठक बस्न नसक्दा यी विधेयकहरु थन्किएको छ ।

ताजा समाचार

spot_img

थप समाचार