मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

हनुमाढोका दरबारमा पुगेर राष्ट्रपति...

१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित...

प्रदेश हटाउन सकिँदैन, प्रभावकारी...

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध...

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...
26.1 C
Kathmandu
32.5 C
Birgunj

प्रदेश २ को प्रदेश सभा बैठक फेरि स्थगित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम — आज बस्ने भनिएको प्रदेश २ को प्रदेश सभा बैठक स्थगित गरिएको छ । आगामी बैठक वैशाख २० गते ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

- Advertisement -

यसअघि वैशाख ११ गते बस्ने भनिएको बैठक १६ गतेका लागि सारिएको थियो । तर सत्तासीन संघीय समाजवादी फोरम नेपालको प्रदेश २ अधिवेशन जारी रहेका कारण यो बैठक पनि स्थगित गरिएको हो ।

प्रदेश २ मा तेस्रो अधिवेशन प्रारम्भ भएको एक महिना बितिसक्दा तीन वटा बैठक मात्र बस्न सकेको छ । प्रदेशसभामा छलफलका लागि ६ वटा विधेयक दर्ता भएको छ ।

- Advertisement -

आफ्नै प्रमुख जिल्ला अधिकारी राख्ने सम्बन्धमा तयार गरिएको विधेयक पनि छलफलका लागि प्रदेशसभामा दर्ता भइसकेको छ ।

प्रदेश लोकसेवासम्बन्धी, दुग्ध विकास बोर्ड, बालबालिकाको अधिकार, संघ संस्था दर्ता सम्बन्धी र स्वास्थ्य सेवासम्बन्धी विधेयक पनि छलफलका लागि दर्ता गरिएको छ । तर लामो समयदेखि बैठक बस्न नसक्दा यी विधेयकहरु थन्किएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार