[ndc-today-date]
[ndc-today-date]

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

बिजयबस्तीको_ईतिहास

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ईतिहास परिचय हो । राष्ट्र र नागरिक को , ईतिहासले हाम्रो अस्तित्वको परिचय दिन्छ भने त्यहीँ परिचय नै हाम्रो अस्तित्व पनि हो अर्थात बिजयबस्तीको ईतिहास यस बिजयबस्ती को नागरिक को अस्तित्व पनि हो र परिचय पनि हो ।

- Advertisement -

ईतिहास दिएको यहि परिचय नै हाम्रो परिचय बनेको छ भने हामी हाम्रो ईतिहासलाई सम्मान किन नगर्ने ?
ईतिहास खोजीको विषय हो त्यसकारण ईतिहासका नपल्टेका ती पानाहरु खोजी हुनु पर्छ नेपाल मानचित्र अनुसार नेपाल राज्यको प्रदेश न. २ अन्तर्गत पर्ने पर्सा जिल्लाको एक एतिहासिक गाउँ बिजयबस्ती …..।

वि.स २०१८ साल भन्दा अघि सिन्धुपाल्चोक जिल्लाको जलबिरे,जलजले,खाडीचौर,पाटीचौर,चौतार जस्ता विभिन्न ठाउँहरुमा भोकमरी तथा बेरोजगारी समस्य व्यापक वृद्धि भएपछि त्यस भेगका बासिन्दा हरु आफ्ना सन्तातिका भविस्य प्रति चिन्तित हुँदै भविष्य सुरक्षित राख्न त्यो आफ्नो कर्मथलो बाट आफ्नो सन्तति लाई लिई चितवन जिल्लाको लेसिमल,जयमंगला,रत्ननगर भन्ने ठाउँमा आई आफ्नो अस्थायी बसोबास स्थल बनाए । पछी उक्त स्थानमा पुण बृक्षरोपन गरी त्यहा रहेको बस्ती हाटाउने भएपछी बि.स २०२१ साल तिर तत्कालिन चितवन जिल्लाकै ठोरी गाउपंञ्चायत अन्तर्गत वडा न.९ हालको बिजयबस्तीमा बस्तीमा बसाई सराई गरी आएको थिए ।

- Advertisement -

त्यो समयमा नयाँबस्ती बसेको हुनाले यस गाउँलाई नयाँबस्ती नामले पनि चिनिने गरिन्थ्यो । घना जङ्गल पातलो बस्ती न्यून जनसंख्या बाट शुरूवात भएको उक्त बस्ती बसाउने कार्य स्वर्गीय राम बहादुर.श्रेष्ठ,मान बहादुर श्रेष्ठ,धन बहादुर श्रेष्ठ बाट भएको थियो ।

भनिन्छ नयाँ ठाउ नयाँ बस्ती बस्दा धेरै समस्यहरु देखा पर्ने गर्दछ । सुरुवातमा बस्ती बस्दा यस ठाउँमा खानेपानीको अति नै सम्स्या रहेको र उक्त पिउने पानीको मुहान यस बस्ती बाट ३ ४ किलोमीटर दक्षिण तर्फ वाघमोर्चामा गई त्यहा पनि विभिन्न खोलामा जमेको पानी लिई आफ्नो जीवन जोगाई रहेको थिए । यस्तो सम्स्या देखा परेपछि आफ्नै गाउमा नै पानीको मुहान बनाउनुपर्छ भन्ने धराना आएपछि हाल सामुदायिक रेडियो बिजयबस्ती भएको ठाउँमा रहेको ईनार खन्ने कार्य भएको थियो ।

६० ७० मिटर गहिरो ईनार खनेपछि त्यहा केही पानीको आधार देखेपछि सम्पुर्ण गाउँवासीमा एउटा खुसीको रौनक छाएको थियो । उक्त ईनार बाट आउने पानी गाउँवासीलाई अपुग रहेपनि सम्पुर्ण गाउले हरुले एक अर्कालाई सहयोग गर्दै अगाडि बढेका थिए । यसरी अतिनै दुख भएपनी त्यो सम्स्यालाई पनि सजिलै विजय गर्न सकेको हुनाले पनि यो गाउलाई बिजयबस्ती भन्ने गरेको किवदन्ती छ । बिजयबस्तीको पुरानो नाम कुपलाइन पनि हो । त्यो समयमा ईनार लाई कुप पनि भन्ने गरिन्थ्यो । बिजयबस्ती मै पहिलो ईनार बनेको हुदा नै यसलाई कुपलाईन भन्ने गरिएको थियो । बिजयबस्ती जस्को पश्चिम तर्फ को भु( भागले भारत बिहार परदेश सिमाना लाई छोएको छ ।

भने उक्तर तर्फ पर्ने गुम्बालाईन,आठघरे,निर्मलबस्ती पुर्वतर्फ, फारलाईन,विशालचौक रहेको छ दक्षिण तर्फ मालिगाउँ,बाघमोर्चा, सुबर्णपुर जस्ता गाउँहरु पर्ने गर्दछ । वि.स २०३६ सालमा स्थापन भएको श्री माध्यमिक बिधालय जुन यस क्षेत्रकै अत्यन्त पुरानो शैक्षिक सस्था हो । स्वर्गीय राम बहादुर श्रेष्ठ को अगुवाईमा स्थापन गरिएको हो । यो बिधालय बाट +२ सम्मको पढाई हुनेगरेको छ । उक्त स्कुलमा नेपाल टेलिकम ग्रामीण क्षेत्रमा मोबाइल सेवा बिस्तार गर्न आफ्नो टावर राखी गाउमा टेलीफोन सेवा लाई मजबुत बनाएको छ ।

शान्ति सुरक्षालाई ध्यान राखी वि.स २०२८साल देखि स्थापन भएको बिजयबस्ती प्रहरी चौकी जहाँ प्रहरी सहायक निरीक्षकको कमान्डरमा ७ जनाको प्रहरी टोलीलेहरु आफ्नो डुयुटी गरिरहेको देखिन्छन् । ग्रामीण भेग जहा सुबिधा सम्पन्न आधुनिक अस्पताल नरहे पनि वि.स .२०३०… मा स्थापन भई हाल सम्म प्राथमिक उपचारका सम्पुर्ण कार्य हरु गर्दै आएको स्वस्थ चौकी हाम्रो बिजयबस्ती चौक बाट पश्चिम तर्फ १०० मिटर दुरिमा रहेको छ ।

शहर होस वा गाउ सम्पुर्ण क्षेत्र नै अहिलेको समयमा सुचना,संचार को क्षेत्रबाट टाढा रहन सकिँदैन । सोही कुरालाई मध्यनजर राखी वि.स २०७१ साल वैशाख १ गते देखी गाउँवासी को अर्थक प्रयास बाट संचालनमा आएको ग्रामीण क्षेत्रको पहिलो र एकमात्र सामुदायिक रेडियो बिजयबस्ती ९०.१ मेगाहर्ज नियमित १८ घन्टे प्रशारण सेवा दिदै आईरहेको बताउछन एक एफका प्राविधिक हाल ठोरी गाउँपालिका घोषणा भैइसकेपछि वडा न.४ अन्तर्गत पर्ने बिजयबस्ती , निर्मलबस्ती, गुम्बालाई,आठघरे, बिशालचौक,फारलाईन गोपिबस्ती मालीबस्ती बासिन्दाहरु हुँदै गरेको विकाश प्रती चासो व्यक्त गर्द्छन ।
निर्मलबस्ती पुग्नुहुने नव अवगन्तुकहरु एक छिन अलमलिन्छ काराण यहाँको विभिन्न ठाउहरुबाट वरिपरिका रमणीय दृश्यवलोकन पश्चिम तिर प्रष्टै देखिने गणेश हिमालका मनोरम दृश्य गाउघर,रहेको थुप्रै मठ मन्दिरहरु प्रकितिक हरियाली हरियो चौर,मैदानहरु अनि तराई भेग को अन्य ठाउको तुलनामा मनमोहन बाताबरण विभिन्न भु भागहरुको वर्षातका काराणले डुबानमा समुन्द्री सतहबाट १८०० मिटरको उचाईमा रहेको पुर्बको वायुका काराण न धेरै गर्मी न त जाडो नै त्यसैले यहा असार,साउन भदौ, असोज, कार्तिक घुम्न बस्न र रमाइलो गर्न उपयुक्त समय हो ।

असार साउनमा यहाँ धान , कोदो रोपाइँ गरिने भएको हुदा त्योती बेला यहाँ को ग्रामीण परिवेशलाई नजिकै बाट नियाल्न सकिन्छ । विशेषगरि मकर संत्रान्तीको भोली पल्ट लाग्ने एतिहासिक जात्रा मेलाहरु हेर्न सकिन्छ र हरेक हप्ताको शनिबार बिजयबस्ती चौकमा, मंगलबार ( आठ घरेमा ) लाग्ने हाटबजार पनि यहाको एक आकर्षक हो । बिजयबस्ती हिन्दु धर्मावलम्बी को बाहुल्यता भएको कारणले पनि छुट्टै विशेषता भएको जात्रा पर्व अनि भाषाको अनुभव बटुल्न सकिन्छ । असोज कार्तिकमा मनाईने चाडपर्वहरुले पनि यहाँको एतिहासिक मह्त्व र विशेषतालाई प्रष्ट पारेको छ ।

३ कि. मी मा बसन्तपुरको तलेजु भवानीका सात छोरी मध्य एक जेठी छोरी श्री वाघमोर्चा माईको मन्दिर भएकाले पनि यो ठाउँ लाई धार्मिक मह्त्व सात पनि हेरिन्छ । यती मात्रा नभई सिदेश्वर महादेव मन्दिर , कृष्ण मन्दिर शिव मन्दिर ,राम मन्दिर लागायत विभिन्न गुम्बाहरु पनि प्रशस्त्र रहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार