[ndc-today-date]
[ndc-today-date]

योजना खरिद–बिक्री आरोप निराधार...

जनकपुर,०६ वैशाख । मधेश प्रदेश सरकारमाथि लागेको योजना खरिद–बिक्रीको आरोप निराधार भएको जनमत...

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

यूएईबाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने अवसर

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

यूएई — अल अहलिया एक्सचेञ्जले यो वर्ष पनि यूएईबाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने योजना ल्याएको छ ।

- Advertisement -

मे ५ तारिख आइतबारदेखि जुलाई ३ तारिखसम्म अहलिया एक्स्चेन्जका शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिने एक्सचेञ्जले जनाएको छ ।

योजनाको पहिलो ३ वटा कारका लागि आबुधाबीको इलेक्ट्रा शाखामा जुलाई ४ तारिख गोलाप्रथा गरिनेछ । यस्तै थप ३ वटा कार सारजाहको अल सज्जा इण्डस्ट्रियल क्षेत्रमा रहेको शाखामा जुलाई ७ मा सार्वजनिक गरिने छ ।

- Advertisement -

मेघा प्राइज अन्तर्गत १ किलो सुन र ४ वटा कारको घोषणा दुबईको अलकुज शाखामा आउँदो जुलाई ८ तारिख सार्वजनिक गरिने एक्सचेन्जका नेपाल सेक्टर प्रमुख बेनीमाधव ढकालले जानकारी दिनुभयो ।

बैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्न यस्ता योजना ल्याइएको अल अहलिया एक्स्चेन्जका जनरल म्यानेजर कमल सुब्बाले बताउनुभयो ।

ताजा समाचार

spot_img

थप समाचार