Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

एक करोड ८० लाखको पहिरनमा प्रियंका चोपडा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मुम्बई – बलिवुड अभिनेत्री प्रियंका चोपरा यति बेला उसको तस्बिर भाइरल बनेका छन् । उनी बिलबर्ड म्युजिक अवार्ड २०१९ मा सामेल हुँदाका तस्बिरले चर्चा पाएका हुन् ।

प्रियंकाले उक्त समारोहमा सामेल हुँदा एक करोड ८० लाख भारतीय रुपैयाँ बराबरको पहिरनमा सजिएको समाचार सञ्चारमाध्यममा उल्लेख छ ।

उक्त रकममा उनका लुगा, जुत्ता र गरगहनाको लागत जोडिएको छ । पेज सिक्स डटकमका अनुसार उक्त अवार्ड कार्यक्रममा प्रियंकाको स्टाइलबाट सबै चकित भए । उनले लगाएको हीराको इयररिङको मूल्य पाँच हजार ६ सय डलर र ब्रासलेटको मूल्य १२ हजार डलर पर्ने उल्लेख छ।

उनको घाँटी ११ हजार डलरको टिफनी तथा ५५ हजार अमेरिकी डलरको भिक्टोरियाको नेकलेसले सजिएको थियो । साथै उनी एक लाख ६५ हजार डलर पर्ने डायमन्ड नेकलेसले निकै खुलेकी थिइन् ।

३६ वर्षीया प्रियंकाको पहिरनले सबै दंग छन् । यसले पनि बलिउड कलाकार कति कमाउँछन् र कति खर्च गर्छन् भनेर अनुमान गर्न गाह्रो छ ।

ताजा समाचार

थप समाचार