शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

गुणस्तरहित औषधि विक्री वितरण गर्नेलाई कडा कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवको चेतावनी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३० बैशाख — उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहित औषधि विक्री वितरण गर्ने औषधि पसलहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

- Advertisement -

उहााँले चिस्यानमा नराखिएको औषधि विक्री वितरणमा पनि प्रतिबन्ध लगाइने बताउनुभएको छ ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरूको ‘प्रेसक्रिप्सन’ बिना औषधि विक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरूमा सरकारले कडा निगरानी राख्ने योजना अघि सार्नुभयो ।

- Advertisement -

उपप्रधानमन्त्री यादवले सरकारले सिधै कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्ने आवश्यक्ता पनि औल्याउनुभयो ।

सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महँगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -