मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई...

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ...

गृहमन्त्री लामिछानेले गैरकानूनीरुपमा दुई...

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई...

आज – ०४ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकर्मीबाट विरोध...

जलवायु परिवर्तनको असर सबैको...

काठमाडौं,०३ वैशाख । वन तथा वातावरणमन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा...
18.1 C
Kathmandu
26.6 C
Birgunj

बिहेमा गएका युवाबीच झडप हुँदा एकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३१ बैशाख — दैलेखको नारायण नगरपालिका वडा न. ५ छातिकोटमा सोमबार राति आफन्तको बिहेमा गएका युवाबीच झडप हुँदा एकको मृत्यु भएको छ । सोही ठाउँका ३२ वर्षीय प्रेमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

- Advertisement -

 

बिहेमा मदिरा सेवन गरेका स्थानीय पहलसिंह सारु र दानबहादुर थापा पक्षबीच झगडा भइरहेको बेला करिब राति १२ बजेतिर थापाको हत्या भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

झडपमा संलग्नको प्रहरीले खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । मृतक थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मा राखिएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार