Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

विद्युत् प्राधिकरणले प्राविधिक कारण...

काठमाडौँ,१६ वैशाख । नेपाल विद्युत् प्राधिकरणले मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण...

मकवानपुरमा रुखले च्याप्दा एक...

मकवानपुर,१६ वैशाख । मकवानपुरको बागमती गाउँपालिका–३ स्थित देउजोरमा रुख काट्ने क्रममा च्यापिएर एक...

शिक्षक आन्दोलनलाई सत्ता अस्थिर...

काठमाडौँ,१६ वैशाख । सत्तारूढ नेकपा एमालेले आन्दोलनरत शिक्षकहरूको संवेदनशील मागलाई राजनीतिक अस्त्रको रूपमा...

प्रतिनिधिसभामा शिक्षक आन्दोलनबारे गम्भीर...

काठमाडौँ,१६ वैशाख । प्रतिनिधिसभाको आजको बैठक विपक्षी सांसदहरूको विरोधका साथ सुरु भयो। बैठक...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
30.6 C
Birgunj
spot_imgspot_imgspot_img

अमेरिकी आईटी क्षेत्रमा राष्ट्रिय संकट घोषणा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विदेशी साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकट घोषणा गरेको बीबीसीले जनाएको छ ।

- Advertisement -

ट्रम्पको यस घोषणासँगै अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवा उपयोग गर्न प्रतिवन्ध लगाइएको छ । ट्रम्पका अनुसार विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने छ । राष्ट्रिय सुरक्षामा खतरा पार्ने विदेशको कुन टेलिकम सेवा हो भन्नेबारे भने ट्रम्पले खुलाएका छैनन् ।

यद्यपि विश्लषकहरुले चिनियाँ टेलिकम कम्पनी हुवावेप्रति शंका गरेका छन् । हुवावेका उत्पादनहरुलाई चीनले निगरानीका लागि प्रयोग गर्न सक्ने धेरै देशहरुले आशंका गरेका छन् ।

- Advertisement -

टेलिकम उपकरण बनाउने विश्वको सबैभन्दा ठूलो कम्पनी हो हुवावे । हुवावले भने आफूमाथि लगाइएका आरोपलाई निराधार भन्दै आएको छ । उसले भनेको छ हाम्रो कामबाट कसैलाई नोक्सान हुँदैन, जासुसीको जोखिम पनि छैन ।

ह्वाउट हाउसका अनुसार ट्रम्पको यो आदेशको उद्देश्य अमेरिकालाई विदेशी शत्रुबाट जोगाउनु हो जसले सक्रिय रुपमा लगातार सूचना र सञ्चार प्रविधि सेवाको उपयोगबाट गोप्य सूचना चोरी गरिरहेका छन् ।

ताजा समाचार

spot_img

थप समाचार