भारतको पश्चिम बंगालमा ९ र कर्नाटकमा १० महिने बच्चामा कोरोना संक्रमण

spot_img

बीरगन्ज, १५ चैत्र -भारतमा दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेको छ । यसैबीच, दुई जना नाबालक बच्चा पनि कोरोना भाईरसको सिकार भएका छन् ।

भारतको पश्चिम बंगालमा ९ महिने र तमिलनाडुमा १० महिने दुधे बालक संक्रमित भएको खबर छ । दुवै बच्चाको विदेश यात्राको रेकर्ड छैन ।

भारतको स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीका अनुसार पश्चिम बंगालमा तीन बच्चा सहित एकै परिवारका पाँच जनामा कोरोना संक्रमण भेटिएको हो ।

संक्रमित हुने पाँच जनामा एक ९ महिने बच्चा, ६ सालकी बालिका, ११ सालको बालक र २७ अनि ४५ सालका दुई महिला रहेको भारतीय सन्चार माध्यमले जनाएका छन् । श्रोत जागरण अनलाइन

spot_img

ताजा अपडेट

लोकप्रिय