निष्पक्ष छानबिनकाे माग गर्दै सबैला बजार बन्द

spot_img

जनकपुर : प्रहरी हिरासतमै मृत्यु भएका सबैलाका शम्भु सदाकाे घटनाकाे निष्पक्ष छानबिनकाे माग गर्दै शुक्रबार सबैला बजार बन्द गरिएकाे थियाे ।

प्रहरी दमन गर भन्दै सबैला बजार बन्दका साथै चक्काजाम पनि गरिएकाे थियाे ।

प्रहरी निरीक्षक चन्द्रभूषण यादवलाई यथाशीघ्र निलम्बन गरी निष्पक्ष छानबिन हुनुपर्ने र प्रहरी दमनमा घाइते भएकाहरुको निःशुल्क उपचार सहित मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानियहरूकाे माग कायम छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय