जनकपुर : गएकाे बुधबार राती प्रहरी हिरासतमै मृत्यु भएका शम्भु सदाकाे परिवारलाइ प्रदेश सभा सदस्य किशाेरी साहले १५,००० रूपैया सहयाेग गरेका छन् ।
आइतबार मृतकका परिवारसँगकाे भेटघाटमा उनले धनराषी सहयाेग गरेका हुन् ।
उनले सदा घटनाकाे निष्पक्ष छानबिनकाे माग गर्दै दाेषीलाइ कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
इलाका प्रहरी कार्यालय सबैलाकाे हिरासतमै मृत्यु भएका सदाकाे घटनाकाे निष्पक्ष छानबिन काे माग चाैतर्फि बढेकाे छ ।

