नयाँ नक्साकाे खुशीयालीमा जनकपुरमा दिप प्रज्वलन

spot_img

जनकपुर : नयाँ नक्सा सदनबाट सर्वसम्मत अनुमोदन भएसँगै देशै भरी बिभिन्न कार्यक्रमको आयोजना गरी खुशीयाली मनाइएको छ । यसै क्रममा आइतबार जनकपुरमा पनि दीप प्रज्वलन गरि खुशियाली मनाइएकाे छ ।

रेल्वे स्टेशन युवा समाजकाे आयाेजनामा जनकपुरमा दिप प्रज्वलन गरिएकाे हाे ।

सम्बोधनको क्रममा वक्ताहरूले सरकार जनभावना अनुसार अगाडी बढेको भन्दै सबै नेपाली एकजुट भएर सरकारलाई सहयोग गर्नु पर्ने बताएका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय