शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
25.1 C
Kathmandu
34.8 C
Birgunj

सुनको भाउ अहिले सम्मकै उच्च बिन्दुमा

सिफारिस

काठमाण्डौं, २५ असार सुन मुल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिवार नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ ।

- Advertisement -

यस्तै गरी तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारको तुलनामा प्रतितोला ९ सय रुपैयाँले सुनको भाउ बढेको महासंघ महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले वताउनु भयो ।

सुन भाउ नयाँ रेकर्ड कायम गरी रहदा सुनको कारोवार ह्रास भएको छ । बिहेको लगनमा पनि सुन पसलमा कारोवार भने थप्प रहेको छ । बिहिको लगनमा १० लाखको कारोवार गर्ने पसल मुश्लिले पनि १ लाख सम्मको व्यापार गर्न नसकेको व्यासायीहरुले वताएका छन् । बिहेको लगन सकिनै लाग्दा लकडाउन तथा भाउ उत्तार चढाउले सुनचाँदीको व्यापार ठप्प भएको व्यापारीहरुले वताएका छन् ।

- Advertisement -
मनोज पटेल

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार