सुनको मूल्य घट्यो, यस्ताे छ आजकाे बजार भाउ ?

spot_img

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य  घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३२० मा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले घटेर १३१० कायम भएको महासंघले जनाएको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय