spot_img

असहाय संरक्षण मञ्च द्वारा पुन १०१ विपन्नलाई खाद्यन्न सामाग्री वितरण

असहाय संरक्षण मञ्च द्वारा  विपन्न तथा गरिबलाई राहत वितरण

spot_img
spot_img

जनकपुरधाम, असोज १० गते ।


जनकपुरधाम :जनकपुरधाम असहाय संरक्षण मञ्च द्वारा शनिवार पुन सामाजिक दुरी कायम गरी विपन्न तथा गरिबलाई राहत वितरण गरेको छ ।

जनक चोक मा आयोजित मञ्चका अध्यक्ष वैद्यनाथ साहले १०१ अति विपन्नलाई खाद्यन्न सामाग्री वितरण गरेका हुन् । जस्मा चावल, दाल, भुजिया (मुरही), पिठो, नूनसहितका दश किसिमका खाद्यान्न सामाग्रीहरु अति विपन्नलाई वितरण गरिएका हुन्।

यस अघिपनि वर्षाको कारणले आएको बाढीबाट  जनकपुरधामकै केही वडाहरु डुबानमा परेपछि समस्यामा परेका गरीब, तथा असहायहलाई समेत असहाय संरक्षण मञ्चले त्रिपाल तथा खाद्यन्न सामग्रीका सहयोग गरेका थिएँ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय