सुनचाँदीको मूल्य घट्यो

spot_img

बीरगन्ज,१६ वैशाख । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । बुधबार चाँदी प्रतितोला चार हजार ९१४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि मंगलबार चाँदी प्रतितोला चार हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय